Home Page
cover of Audio of Conversation with Author Bharat Kumar Shrestha
Audio of Conversation with Author Bharat Kumar Shrestha

Audio of Conversation with Author Bharat Kumar Shrestha

00:00-58:44

विगत २० वर्ष देखि युरोप यात्रा गरिरहनुभएका भरत कुमार श्रेष्ठ ले यात्रामा भोगेका कुराहरु बाँडेर अरूले केही सिक्ने अवसर अथवा जानकारी पाउँन भन्ने हेतुले आफूले भोगे देखेका कुराहरू शब्दमा उतारेर नेपाली समाजमा योगदान दिइरहनु भएको छ । राजनैतिक परिदृश्य लाई नजिकै बाट नियाल्नु भएका श्रेष्ठ संग विश्व राजनीति, नेपाली को वैदेशिक रोजगार, नेपाली साहित्य तथा समसामयिक विषय मा कुराकानी गरेको छु । हेरेर सुनेर प्रतिक्रिया दिन नभुल्नु होला । Youtube Channel @DIGITALRAMESH Subscribe गरी साथ दिनुहोला । धन्यवाद

4
Plays
0
Downloads
0
Shares

Listen Next

Other Creators