

स्वस्थ र सुखी जीवन जिउनु सबैको इच्छा चाहाना हुन्छ तर काम, बाध्यता अथवा अज्ञानता ले हाम्रो दैनिकी विग्रिरहेको हुन्छ । रोगलाई निम्ता दिइरहेको हुन्छ । संसारमा त्यस्ता मान्छे पनि छन् जसले हामीजस्तै गृहस्ती भएर पनि आफ्नो जीवनलाई स्वस्थ र सुखी बनाएका छन् । विदेशको व्यस्त दैनिकी कामको दौडधुप मा पनि शरीर, मन कसरी स्वस्थ राख्न सकिन्छ भनी दैनिक निशुल्क योग प्रशिक्षण दिइरहनुभएको दयाराम गौतम संग आज साक्षात्कार गर्ने अवसर मिल्यो ।
Listen to Audio of Meeting a Yoga Maestro in Manchester || विश्वभर निशुल्क याेग सिकाउदै || Manchester Diary || by Ramesh Khanal MP3 song. Audio of Meeting a Yoga Maestro in Manchester || विश्वभर निशुल्क याेग सिकाउदै || Manchester Diary || song from Ramesh Khanal is available on Audio.com. The duration of song is 22:58. This high-quality MP3 track has 320 kbps bitrate and was uploaded on 19 Nov 2023. Stream and download Audio of Meeting a Yoga Maestro in Manchester || विश्वभर निशुल्क याेग सिकाउदै || Manchester Diary || by Ramesh Khanal for free on Audio.com – your ultimate destination for MP3 music.
Comment
Loading comments...
There are no comments yet.
Be the first! Share your thoughts.