Details
Nothing to say, yet
Nothing to say, yet
मा ता मरेरा गई हाले मेरी त्यारी श्रिमति लाई कति देरे पिरा बाइको होला, हे भववान मेरी श्रिमति लाई रख्षा गरि दियो, मेले जानी न जानी करेको त्यो बल्ति होईना। होली को दिन होली खेलदा खेलदे गरनी बाइको महसुसले गरदा रमाईलो को लागी बाए पनि हामी साथी भाईँ रू पूल बाता हाम फालेरा पोडिने बिचार गर्यो, तेसे क्रम साथी भाईँ रू हरू फटा-फट हाम फालना लागे। तेसे बेला मैले पनि हाम फाले निदो गरे, सबई साथी भाईँ रू ले पूल बाता हाम फाली सके पछी मैले पनि पूल बाता हाम फाले, हाम फाले बिटिक्के केही छिन पछी मै तालमा पुगी।